बैतडीमा चितुवा मृत भेटियो
Onबैतडीमा एक चितुवा मृत अवस्थामा फेला परेको छ।जिल्लाको सुर्नया गाउँपालिका–३ बगजेवलामा ६ फिट लम्बाई र २ फिट उचाईको चितुवा मृत फेला परेको हो। डिभिजन वन बैतडीका अधिकृत केशव पराजुलीले सड्न थालेकाले चितुवा ४–५ दिन अगाडि मरेको हुन सक्ने बताए। कुनै जनावरसँग लडाई हुदा…











