सुदूरपश्चिमको सबैभन्दा ठूलो कालङ्गा जलविधुत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा
Onनिजी क्षेत्रको लगानीमा निर्माण भईरहेको सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा जलविधुत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बझाङको बुङ्गल नगरपालिकामा निर्माणाधिन ६५ मेघावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत निर्माण सकिएको छ । झण्डै १० अर्व लागत अनुमान गरिएको आयोजनाको ३८।४६…










