बजाजले गर्यो तीन पाङ्ग्रे अटो ‘बजाज रे बिएस ६’ लन्च
Onविश्वकै नम्बर १ तीन पाङ्ग्रे उत्पादक कम्पनी बजाजको नयाँ बजाज ‘रे बिएस ६ को लन्च’ भएको छ। बिहिबार महेन्द्रनगरको भाषी स्थित केएम ईन्टरप्राइजेजले ‘तिन प्रांग्रे अटो ‘बजाज रे बिएस ६’ बजारमा बिक्रीका लागी अनुमति दिएको हो। यस अघि ‘बजाज रे बिएस ४’…










