बुवाको सम्झनामा बृद्धबृद्धालाई खिर

बुवाको सम्झनामा बृद्धबृद्धालाई खिर

On

हाम्रो कालापानी खबर अनलाईनका प्रबन्धक निर्देशक एवं सम्पादक धनञ्जय अवस्थीले आफ्ना स्वर्गीय  बुवाको पुन्य तिथि ६ महिना पुगेको अवसरमा बुद्धबृद्धालाई खिर खुवाएका छन्। बुधवार महिला तथा बृृद्ध सेवा केन्द्र वृद्धाश्रममा आश्रय गरिरहेका बृद्ध बृद्धालाई अवस्थी दम्पतीले खिर खुवाएका हुन्। उनले स्वर्गीय बुवा…

बाजुरा सदरमुकाम मार्तडीमा ६ महिनापछि बस पुग्यो

बाजुरा सदरमुकाम मार्तडीमा ६ महिनापछि बस पुग्यो

On

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा ६ महिना पछि बस सेवा सुचारु भएको छ। साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको करिव ६ महिना पछि सदरमुकाम मार्तडीमा बुधबारबाट ३ वटा बस पुगेका छन्। साँफे–मार्तडी सडक खण्ड अन्तरगत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, दवारी, तिपाडा, ओलेना र पानीनाउला सम्मको…

संसद विघटन विरुद्ध महेन्द्रनगरमा जसपाको विरोध प्रदर्शन

संसद विघटन विरुद्ध महेन्द्रनगरमा जसपाको विरोध प्रदर्शन

On

प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ। असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज गर्नुपर्ने भन्दै जनता समाजवादी पार्टी नेपाल महेन्द्रनगर कञ्चनपुरले बुधवार महेन्द्रनगर बजारमा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले असंवैधानिक कदम खारेज गर, समावेशी समानुपातिक…

भीमदत्तनगरपालिकाले दोश्रो स्थापना दिवस मनाउँदै

भीमदत्तनगरपालिकाले दोश्रो स्थापना दिवस मनाउँदै

On

कञ्चनपुरको भीमदत्तनगरपालिकाको ४३ औं वर्ष एंव दोस्रो स्थापना दिवस सुरु भएको छ। बुधबार नगरपालिकाले औपचारीक कार्यक्रमको आयोजना गर्दे दोस्रो स्थापना दिवसको उद्धघाटन गरेको हो। कार्यक्रमका सभापति नगरप्रमुख सुरेन्द्र बिष्ट रहेका छन्, भने प्रमुख अतिथिमा नेपाल नगरपालिका संघका अध्यक्ष एंव धुलिखेल नगरपालिकाकाका नगरप्रमुख…

डडेल्धुरामा कटाइ–सिलाइ तालीम सञ्चालनमा

डडेल्धुरामा कटाइ–सिलाइ तालीम सञ्चालनमा

On

डडेल्धुरामा कटाइ–सिलाइ तालीम सञ्चालनमा रहेको छ। जिल्लाको परशुराम नगरपालिका –८ ले गत पुस दोस्रो सातादेखी सुरु गरेको कटाइ–सिलाइ तालिममा २६ जना सहभागी रहेका छन्। दलित, विपन्न महिला लक्षित गर्दे तालीम सञ्चालनमा ल्याइएको वडा अध्यक्ष गोविन्द सिह बोहराले जानकारी दिए। तालिम फागुन मसान्त…

तेह्र वर्षदेखि पुनःस्थापनाको पर्खाइमा कञ्चनपुरका बाढीपीडित

तेह्र वर्षदेखि पुनःस्थापनाको पर्खाइमा कञ्चनपुरका बाढीपीडित

On

दोदा नदीको बाढीबाट पीडित जीवन रानाको परिवार शुक्लाफाँटा नगरपालिकाको डिलाशैनी सामुदायिक वन क्षेत्रमा टहरो बनाएर बसेको तेह्र वर्ष पुगेको छ। उनीसंग रहेको चार बिघा जग्गामध्ये दुई बिघा जग्गामा वर्षौँदेखि दोदा बगिरहेको छ। बाँकी दुई बिघा जग्गा नदीमा आएको बाढीले बगरमा परिणत भएको थियो।…

थप ३४८ लाई कोरोना, ४ को मृत्यु

थप ३४८ लाई कोरोना, ४ को मृत्यु

On

पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको…

पार्टीका सबै जिल्ला कमिटी तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन

पार्टीका सबै जिल्ला कमिटी तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन

On

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा केपी ओली पक्षका अध्यक्ष रहेका उनले नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् । उनले प्रतिनिधिसभा…

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउन माग

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउन माग

On

कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाइनुपर्ने भन्दै विभिन्न ६ विद्यार्थी सङ्गठनले धारणा सार्वजनिक गरेका छन्। शैक्षिक कार्यक्रम सञ्चालनको मोडेल अझै तयार नभएको अवस्थामा पनि विश्वविद्यालय बनाइए सुदूरपश्चिमका जनतामा थप हौसला प्रदान हुने अपेक्षा सहित विभिन्न ६ विद्यार्थी सङ्गठनले सोमबार…

डडेल्धुरामा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, ५ घाइते

डडेल्धुरामा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, ५ घाइते

On

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–२ कैलपाल मन्दीर नजिकै से१त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेश बहादुर ऐरको मृत्यु भएको हो। दुर्घटनामा परि ५…