मंगलग्रहमा यान
Onअमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको अन्तरिक्षयान ‘पर्सिभिरेन्स रोबर’ले मंगल ग्रहमा सफल अवतरण गरेको छ। सात महिनाअगाडि पृथ्वीबाट उडेको उक्त यान शुक्रबार बिहान मंगल ग्रहमा पुगेको हो। मंगल ग्रहको भूमध्यरेखा जेजेरो क्रेटरको नजिकै ‘पर्सिभिरेन्स रोबर’ले अवतरण गरेको हो। नासाको महत्वकांक्षी परियोजनाको रूपमा रहेको रोबरले…










