कैलालीको जंगलमा खप्पर र खुट्टा अलग भएको अवस्थामा महिलाको शव फेला

कैलालीको जंगलमा खप्पर र खुट्टा अलग भएको अवस्थामा महिलाको शव फेला

On

कैलालीमा एक महिलाको खप्पर र खुट्टा अलग भएको अवस्थामा शव भेटिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका –४ राम जानकी सामुदायिक वन भित्र एक महिनाको खप्पर र खुट्टा अलग भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको हो। शव सोही ठाउँकी अन्दाजी ७२ वर्षीय परदेशिनि चौधरीको…

कञ्चनपुर कारागारका १० जना कैदीबन्दीको सजाय मिनाहा

कञ्चनपुर कारागारका १० जना कैदीबन्दीको सजाय मिनाहा

On

७ फागुन, महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कञ्चनपुर कारागारका १० जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबारराष्ट्रपति विद्यादेवी भण्डारीले ४०१ कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्। जसमध्ये जिल्ला कारागार कञ्चनपुरका १० जना कैदीबन्दीको पनि कैद…

सुदूरपश्चिम सरकारद्धारा प्रजातन्त्र दिवसमा ३ वर्षे उपलब्धी सार्वजनिक

सुदूरपश्चिम सरकारद्धारा प्रजातन्त्र दिवसमा ३ वर्षे उपलब्धी सार्वजनिक

On

सुदूरपश्चिम प्रदेश सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर आफ्नो तीन वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ। ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार आयोजित प्रभातफेरिपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित समारोहमा प्रदेश सरकारको प्रगति विवरण सार्वजनिक गरिएको हो। प्रदेश प्रमुख सर्मिला…

सुनको मुल्य आज १ हजारले घट्यो

सुनको मुल्य आज १ हजारले घट्यो

On

केही दिन यता नेपाली बजारमा सुनको मुल्य घटेको छ। आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो। बिहीबार पनि सुन ६ सय रुपैयाँले घटेको थियो। आज छापावाल सुनको मुल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।…

महेन्द्रनगरमा लागुऔषधसहित दुई जना पक्राउ

महेन्द्रनगरमा लागुऔषधसहित दुई जना पक्राउ

On

महेन्द्रनगरमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिका वडा नं १८ का ३९ वर्षीय हेमन्त पाठक र सोही नगरपालिका–३ का ४१ वर्षीय जीवन शर्मा रहेका छन्। गोप्य सूचनाका आधारमा बिहिबार साँझ दुवै जनालाई पक्राउ गरीएको कञ्चनपुर प्रहरीले जानकारी दिएको…

दार्चुलामा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

दार्चुलामा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

On

दार्चुलामा एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी २२ वर्षीय पान बहादुर ठगुन्नालाई महिलामाथि अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको हो। सोही ठाउँकी २१ वर्षीया महिलाको उजुरीको आधारमा ठगुन्नालाई…

कैलालीमा ४ वर्षिया बालिका माथि जबरजस्ती करणी गर्ने  कारागार चलान

कैलालीमा ४ वर्षिया बालिका माथि जबरजस्ती करणी गर्ने कारागार चलान

On

कैलालीमा ४ वर्षिया बालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना कारागार चलान गरिएका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका – ९ घुईयाघाटकी ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा गत पुसमा पक्राउ परेका भारतको उत्तर प्रदेशका १९ वर्षीय रविकुमार कोरी कारागार चलान भएको प्रहरीले…

सुदूरपश्चिम प्रदेश सरकारले मनायो ७१ औ प्रजातन्त्र दिवश

सुदूरपश्चिम प्रदेश सरकारले मनायो ७१ औ प्रजातन्त्र दिवश

On

आज ७१ औँ प्रजातन्त्र दिवश मुलुकभर विविध कार्यक्रम गरी मनाइँदैछ। सुदूरपश्चिम प्रदेश सरकारले पनि ७१ औ प्रजातन्त्र दिवशको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट झाकी सहितको ¥याली आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर सरकारले दिवसको औपचारिक कार्यक्रम…

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज बहस सकिँदै

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज बहस सकिँदै

On

दुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा आज एमीकस क्युरी (अदालतको सहयोगी) को बहस सकिँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सकिन लागेको हो। बहस सुरू भएको…

डोटीमा अवैध भनिएको सुन सहित नगद सार्वजनिक गरिएन

डोटीमा अवैध भनिएको सुन सहित नगद सार्वजनिक गरिएन

On

जिल्ला प्रहरी कार्यलय डोटीले गत माघ १४ गते अवैध भनिएको सुन र नगद बरामद गरेपनि अझै सार्वजनिक गर्न सकेको छैन। डोटी प्रहरीले स्रोत नखुलेको एक किलो एक सय ग्राम सुनसहित १७ लाख ४७ हजार नगद बरामदसंगै दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ…