भीमदत्तनगरका मेयर बिष्ट खुले ओली समूहमा

भीमदत्तनगरका मेयर बिष्ट खुले ओली समूहमा

On

नेकपा बिभाजनपछि नखुलेका कञ्चनपुरको भीमदत्त नगरपालिका मेयर सुरेन्द्र बिष्ट ओली समूहमा खुलेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटपछि मेयर बिष्ट ओली समूहमा खुलेका हुन्। उनलाई फकाउन नेकपा प्रचण्ड नेपाल समूहले निकै कोसिस गरेको थियो।मेयर सुरेन्द्र बिष्ट हिजो साँझदेखि नेकपा ओली समूहमा खुलेका…

माघ ३० गते सार्वजनिक बिदा

माघ ३० गते सार्वजनिक बिदा

On

सरकारले माघ ३० गते सार्वजनिक बिदा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसर पारेर माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका समुदायले सोनाम ल्होछार मनाउने गर्दछन् ।

अत्तरियाको खानेपानी कार्यालयमा तालाबन्दी

अत्तरियाको खानेपानी कार्यालयमा तालाबन्दी

On

कैलालीको अत्तरिया स्थित तेघरीमा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा स्थानियले तालाबन्दी गरेका छन्। गोदावरी नगरपालीका वडा नम्बर २ महरा कटानका स्थानियले धारामा पानी नआएको भन्दै मंगलबार बिहान खानेपानी कार्यालयमा तालाबन्दी गरेका हुन्। धारामा खानेपानी नआएको एक हप्ता…

प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग

प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग

On

प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आधिकारिक भएको दावी गर्न निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा फुट आएको छ। पार्टी विभाजित भएपछि आफू नेतृत्वको नेकपा आधिकारिक भएको दावी गर्न मंगलबार प्रधानमन्त्री ओली…

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

On

नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ। सोमबार छापावाल सुन तोलाको ९० हजार ४ सय कायम भएकोमा आज १ हजार ५ सयले बढेर ९१ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै तेजावी सुन प्रतितोला ९१…

बैतडीमा गोली प्रहार गरी छोरीको हत्या गर्ने धनसिंह पक्राउ

बैतडीमा गोली प्रहार गरी छोरीको हत्या गर्ने धनसिंह पक्राउ

On

बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। माघ २४ गते आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिह महरालाई नियन्त्रणमा लिएको हो। बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले महरालाई नियन्त्रणमा…

सुदूरपश्चिममा वैशाख १७ गते निर्वाचन गर्ने सरकारको निर्णय

सुदूरपश्चिममा वैशाख १७ गते निर्वाचन गर्ने सरकारको निर्णय

On

सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गर्ने प्रदेशको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने भएको छ। मन्त्रिपरिषदको सोमवार बसेको बैठकले वैशाख १७ र २७ गते कुन कुन प्रदेशमा निर्वाचन सम्पन्न गर्ने भन्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका…

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

On

कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिकामा गए राति मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री वडा नम्बर २ अरनिको बस्तीस्थित कच्ची सडक खण्डमा सोही स्थानकी ५२ वर्षीया पोदे जोङ तामाङको मृत्यु भएको छ। से ४ प…

दार्चुलामा अध्यक्ष र उपाध्यक्षबीचको विवादले थन्कियो करोडको स्काभेटर

दार्चुलामा अध्यक्ष र उपाध्यक्षबीचको विवादले थन्कियो करोडको स्काभेटर

On

‘तिम्रो यो हालत बनाउनमा हाम्रो कुनै हात छैन है मेसिनरी, जति श्राप दिनु छ उनैलाई देउ । हामी हाम्रो सम्पत्तिको संरक्षण छिटो होस भन्ने चाहन्छौ ।’ दार्चुला जिल्ला, मालिकार्जुन गाउँपालिका–८ का लक्ष्मीराज पन्तले बिग्रेको स्काभेटरको फोटो राख्दै सामाजिक सञ्जालमा माथिको हरफ पोष्ट…

भागरथी हत्या प्रकरण : बैतडीमा अनेम संघ क्रान्तिकारीद्धारा विरोध प्रदर्शन

भागरथी हत्या प्रकरण : बैतडीमा अनेम संघ क्रान्तिकारीद्धारा विरोध प्रदर्शन

On

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या घटनाको न्यायको माग राख्दै अनेम संघ क्रान्तिकारीले बैतडीमा विरोध प्रदर्शन गर्दे कोणसभाको आयोजना गरेको छ। अखिल नेपाल महिला संघ क्रान्तिकारीका सेती महाकाली संयोजक पूर्णिमा धामिले भागरथीका बलात्कारी, हत्यारा छिटो सार्वजनिक गरिनुपर्ने माग गरिन्।…