कैलालीमा युवतीको हत्यागरेको आशंकामा वडाध्यक्ष पक्राउ
Onकैलालीमा युवतीको हत्या गरेको आशंकामा एकवडा अध्यक्ष पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीलाई सञ्जिता चौधरीको हत्यामा सोधपुछकालागी लागी प्रहरीले नियन्त्रणमा लिएको हो। कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको बताए।…










