जनजागरण सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा साउद
Onकञ्चनपुरको जनजागरण सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा भरत साउद निर्विरोध चयन भएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका –१२ दुवाहा वसन्तपुर स्थित जनजागरण सामुदायिक वनको ५ औँ अधिवेशन बाट साउद अध्यक्षमा निर्विरोध चयन भएका हुन्। साउँदको नेतृत्वमा ९ सदस्यीय नयाँ समिति चयन गरिएको छ…










