कञ्चनपुरमा उर्वादत्त र पुर्वमेयर ईश्वरी उत्रिए अमानवीय शैलीमा, पत्रकार माथि कुटपिट
Onभीमदत्तनगरपालिकाका पूर्व मेयर ईश्वरी प्रसाद खरेल र नेकपाका नेता उर्वादत्त पन्त अमानवीय शैलीमा उत्रिएका छन्। बिहीबार प्रचण्ड–नेपाल समूहका ती नेताले महेन्द्रनगर बसपार्कस्थित चम्मन चोकमा रिपोटीङका क्रममा खटिएका कञ्चन टुडे दैनिकका सह–सम्पादक तथा आर्थिक अभियानका सम्वाददाता मदन गिरिमाथि हैकमवादी शैली देखाउँदै कुटपिट गरेका…










