अनलाइनबाटै मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी
Onमेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन्। छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डियाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था…









