कञ्चनपुरमा विपन्न वर्गका ५० जनालाई न्यानो कपडा वितरण

कञ्चनपुरमा विपन्न वर्गका ५० जनालाई न्यानो कपडा वितरण

On

कञ्चनपुरमा विपन्न वर्गका ५० जनालाई न्यानो कपडा वितरण गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति कञ्चनपुरको आयोजनामा बुधबार भीमदत्त नगरपालिका–९ स्थित खल्ला तथा ब्रह्मदेव क्षेत्रका ५० जना विपन्न परिवारका सदस्यलाई न्यानो कपडा कम्मल वितरण गरिएको हो। भीमदत्तनगर पालिकाको खल्ला र ब्रह्मदेव क्षेत्रमा बसोबास…

बाजुरामा उत्सव खाने तेल विक्री वितरणमा रोक

बाजुरामा उत्सव खाने तेल विक्री वितरणमा रोक

On

बाजुरामा उत्सव खाने तेल विक्री वितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दे उत्सव खाने तेल जिल्लामा सञ्चालनमा ल्याएका व्यापारीलाई विक्री वितरणमा रोक लगाएको हो। राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्रान्डको खाने तोरीको तेलको…

सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध

सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध

On

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागी सम्झौता भएको छ । यस प्रणालीअन्तगर्त बैंकका संस्थागत ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा…

थप २८३ जना संक्रमित थपिए, ३ जनाको मृत्यु

थप २८३ जना संक्रमित थपिए, ३ जनाको मृत्यु

On

नेपालमा कोरोना भाइरसका २ सय ८३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ७० हजार ३७५ जना पुगेको छ। पछिल्लो चौबीस घण्टामा चारहजार ३८२ जनाको पीसीआर परीक्षण…

अमृत हत्या प्रकरण : चैनपुर बजार बन्द, धनगढीमा पनि प्रर्दशन

अमृत हत्या प्रकरण : चैनपुर बजार बन्द, धनगढीमा पनि प्रर्दशन

On

बझाङका २७ वर्षीय युवक अमृत सिंहको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दे स्थानियले चैनपुर बजार बन्द गर्नुुका साथै विरोध प्रर्दशन गरीरहेका छन्। मंगलबार छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै नेपाल विद्यार्थी संघ तथा स्थानीयले नाराजुलुससहित सदरमुकाम चैनपुर…

नेकपा प्रचण्ड–माधव पक्षको माइतीघरमा धर्ना

नेकपा प्रचण्ड–माधव पक्षको माइतीघरमा धर्ना

On

नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ। बुधबार दाहाल–नेपाल पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका हुन् । नेकपा दाहाल–नेपाल पक्षकी स्थायी कमिटी…

बझाङमा युवक हत्याप्रकरण: वडा अध्यक्षसहित ४ जना पक्राउ

बझाङमा युवक हत्याप्रकरण: वडा अध्यक्षसहित ४ जना पक्राउ

On

बझाङमा भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका २ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडीलाई रहेका छन्। उनीहरुलाई थलारा गाउँपालिकाबाट पक्राउ गरिएको हो। छबिसपाथिभेरा…

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

On

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका छापावाल सुन प्रतितोला ९२ हजार १०० कायम भएको छ । तेजाबी सुनको मूल्य आज तोलामा ७०० रूपैयाँले नै घटेर तोलाको…

महेन्द्रनगरमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु

महेन्द्रनगरमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु

On

महेन्द्रनगरमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ। भीमदत्त नगरपालिका – १० की १८ वर्षीया आशा लुहारको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार लुहार सोमबार आफ्नै घरमा विषादी सेवन गरेको अवस्थामा बेहोस भेटिएकोमा महाकाली…

कञ्चनपुरमा कोरोना विरुद्धको खोपको उद्घाटन, स्वास्थ्य कार्यालय प्रमुख भन्छन्–‘खोप त लगाइयो, आधा घण्टा हस्पिटलमै बसिन्छ’

कञ्चनपुरमा कोरोना विरुद्धको खोपको उद्घाटन, स्वास्थ्य कार्यालय प्रमुख भन्छन्–‘खोप त लगाइयो, आधा घण्टा हस्पिटलमै बसिन्छ’

On

कञ्चनपुरमा कोरोना भाइरस विरुद्धको खोपको उद्घाटन गरिएको छ। बुधवार प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कोरोना विरुद्धको खोप कार्यक्रमको उद्घाटन गरेका हुन्। महाकाली अस्पतालमा कोरोना विरुद्धको पहिलो खोप मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले लिए। लगत्तै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिव सुनारले पनि कोरोना…