अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा

अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा

On

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा पु¥याउने उद्देश्यले सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज ‘नागरिक एप्स’को शुभारम्भका क्रममा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने सरकारी लक्ष्य पूरा गर्न उक्त…

थप २७० जनामा कोरोना संक्रमण पुष्टि

थप २७० जनामा कोरोना संक्रमण पुष्टि

On

मुलूकभर गत २४ घण्टामा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०८४ जनामा गरिएको परीक्षणमा थप २७० जनामा संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६६ पुगेको छ।…

अनुभवी सीए’मात्रै योग्य हुने गरी नियमावली बनाइँदै

अनुभवी सीए’मात्रै योग्य हुने गरी नियमावली बनाइँदै

On

नेपाल चार्टर्ड एकाउन्टेन्ट्ससंस्था (आईक्यान) परिषद्ले १५ वर्ष पुरा गरेका चार्टर्ड एकाउन्टेन्ट (सीए) ले मात्र उम्मेदवारी दिन पाउने गरी नियमावली परिवर्तन गर्ने एजेण्डा पारित गरेको छ । परिषद् बैठकले सोमबार आगामी १७ वैशाखमा हुने निर्वाचनलाई लक्ष्य गरी यस्तो निर्णय गरेको हो । पाँच…

कैलालीको मालाखेती अस्पतालमा विशेषज्ञ डाक्टरद्वारा चेकजाँच सुरु

कैलालीको मालाखेती अस्पतालमा विशेषज्ञ डाक्टरद्वारा चेकजाँच सुरु

On

कैलालीको गोदावरी नगरपालिका स्थीत मालाखेती अस्पतालमा विशेषज्ञ डाक्टरद्वारा चेक जाँच सुरु गरीएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय  सहयोग, सेती प्रादेशिक अस्पताल र मालाखेती अस्पतालको साझेदारीमा सेती प्रादेशिक अस्पतालमा कार्यरत रहेका विशेषज्ञ डाक्टरहरूले मासिक रूपमा मालाखेती अस्पतालमै आएर सेवा सुरु गरेको हो। सामान्य…

सरकारको ज्यादती विरुद्ध नेपाल बन्दको घोषणा

सरकारको ज्यादती विरुद्ध नेपाल बन्दको घोषणा

On

विद्रोही नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारको ज्यादती र दमनविरुद्ध माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीले आफ्ना केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ’कञ्चन’ को गिरफ्तारीविरुद्ध यही माघ १० गते नेपाल बन्द घोषणा गरेको हो। नेकपाका महासचिव विप्लवले…

बैतडीमा योगाअभ्यास सुरु

बैतडीमा योगाअभ्यास सुरु

On

बैतडीमा एक सातासम्मका लागी योगाअभ्यास सुरु गरिएको छ। बिरेन्द्र माध्यमिक बिद्यालय साहीलेक बैतडीको प्राङ्गणमा योगाअभ्यास कक्षा आजदेखि सुरु गरिएको हो। बिश्व योग दिवसको अवसर पारि हिजोदेखि १हप्तासम्म योगाअभ्यास गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले बताए। योगगुरु कञ्चन ठगुन्नाले योगअभ्यासको प्रशिक्षण गरिरहनुभएको…

प्रधानमन्त्री कप क्रिकेट आजदेखि

प्रधानमन्त्री कप क्रिकेट आजदेखि

On

प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा हुँदैछ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन्। प्रतियोगिताको पहिलो खेलमा आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्नेछन्। माघ १७…

सुन प्रतितोला ४ सयले रुपैयाँले बढ्यो

सुन प्रतितोला ४ सयले रुपैयाँले बढ्यो

On

नेपाली बजारमा सुनबजारमा उतार चढाव आइरहेको छ । मंगलबार र बुधबार ७ सयले बढेको सुन बिहीबार ८ सयले घटेको थियो । बिहीबारको तुलनामा आज ९शुक्रबार० सुन ४ सयले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला…

डडेल्धुराको भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव, मारमा बिरामी

डडेल्धुराको भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव, मारमा बिरामी

On

डडेल्धुराको अमरगढी नगरपालिका–९ स्थित भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव छ। स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा बिरामीहरूलाई समस्या भएको छ।स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा स्वास्थ्य चौकीमा सेवा लिन आउने गर्भवती महिला तथा अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नु परेको छ। खानेपानीको…

बैतडीका बलात्कार आरोपित कञ्चनपुरबाट पक्राउ

बैतडीका बलात्कार आरोपित कञ्चनपुरबाट पक्राउ

On

बैतडीकी एक किशोरीमाथि बलात्कारका आरोपित कञ्चनपुरबाट पक्राउ परेका छन्।  जिल्लाको पञ्चेश्वर गाउँपालिकामा १७ वर्षीया एक किशोरी माथि बलात्कारका आरोपित वडा नम्बर ४ का धर्मेन्द्र चन्दलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।  किशोरीलाई बलात्कार गरी फरार रहेका भनिएका चन्दलाई पक्राउ गरी बैतडी पठाएको प्रहरी…