डोटीमा अटो पल्टिँयो- एक जनाको ज्यान मृत्यु , चार घाइते
Onडोटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शिखर नगरपालिका– ८ तिलताली नजिक अटो दुर्घटना भएको हो । उनका अनुसार…









