सुनको भाउ बढ्यो
Onसुनको भाउ तोलामा ६ सयले बढेको छ । सोमबार ९२ हजार २ सयमा कारोबार भएको छापावल सुनको भाउ मंगलबार ९२ हजार ८ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार तीन…
सुनको भाउ तोलामा ६ सयले बढेको छ । सोमबार ९२ हजार २ सयमा कारोबार भएको छापावल सुनको भाउ मंगलबार ९२ हजार ८ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार तीन…
दार्चुलामा मंगलबार बिहान भूकम्प गएको छ। आज बिहान ९:४८ बजे दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु बनाएर ४।२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महसुस गरिएको छ । सो भूकम्प गोरखा महाभूकम्पको पराकम्प भएको…
कैलालीको गोदावरीमा ३० फिट अग्लो नेपालको झण्डा राखिएको छ। थ्रीडीभिएल क्रियसनका आयोजना र नवादेव सेल्ताडा ट्रेड एण्ड सप्लायर्स, एसके हार्डवयरको सहयोगमा गोदावरीको पुरानो पुलमा झण्डा राखिएको हो। सोमबार पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा सुदूरपश्चिमकै अग्लो नेपालको झण्डा…
प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताएका छन्। भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमा सम्बन्धी कुनै पनि विवाद नरहेको र भारतसँग भने सानो समस्या…
नेकपा ओली पक्षका केन्द्रीय सदस्य झपट बोहराले राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्तिलाई पनि अगाडि बढाउन सकेमात्रै मुलुकले फड्को मार्ने बताएका छन्। सोमबार अछाम सदरमुकाम मंगलसेनमा भएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बोहोराले देशलाई सही गतिमा अगाडि बढाउन प्रधानमन्त्री ओलीले सकारात्मक कदम चालेको बताए।…
बैतडीमा जनस्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गर्न तयारी अगाडी बढाइएको छ। प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालयले सो केन्द्र स्थापनाको तयारी अघि बढाएको हो। चालु आर्थिक वर्षदेखि नियमित रूपमा सञ्चालन गर्ने गरी केन्द्र स्थापनाको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। स्वास्थ्य…
नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षले कञ्चनपुर जिल्ला पार्टी सचिवबाट तारा लामा तामाङ हटाएको छ। सोमबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले तामाङलाई सचिवबाट हटाउने निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष वीर बहादुर थापाले जानकारी दिए। थापाको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि उद्योग वाणिज्य…
बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मार्तडीबाट तिपाडा जाँदै गरेको अनटेस्ट ट्रयाक्टर चौराटी खेत नजीक दुर्घटना हुँदा ट्रयाक्टर धनी ६० वर्षीय धननाथ योगीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगून्नाका अनुसार स्वामिकार्तिक गाउँपालिका –४…
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो चरण अन्तर्गतका परीक्षाको नतिजा २ दिन भित्रै सार्वजनिक गरिने जनाएको छ। गत असोज दोस्रो साता देखी कार्तिकमा लिएको पहिलो चरणका अनलाइन परीक्षाको नतिजा पुस २९ गते सार्वजनिक गरिने विश्वविद्यालयले जनाएको हो। सुदूरपश्चिमाञ्चाल विश्वविद्यालयका परीक्षा नियन्त्रक देव सिह नाथले काँपी…
महेन्द्रनगरमा रोजगार दाता र स्थानीय स्तरका ट्रेड युनियनहरू सँग रोजगार विनिमय सेवा सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सोमबार महेन्द्रनगरको होटेल गङगोत्री गोल्डमा रोजगार सूचना केन्द्र धनगढीले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा सहभागीले कार्यक्रम कार्यक्रमै सीमित नरही दक्ष जनशक्ति उत्पादनमा समेत…