बुधवार थप ४ सय ९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
Onनेपालमा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ४९५ जना संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। बितेको २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको…









