आधारभुत स्वास्थ्यको पहुँचमा बृद्धि गर्दै बर्दघाट नगरपालिका

आधारभुत स्वास्थ्यको पहुँचमा बृद्धि गर्दै बर्दघाट नगरपालिका

On

बर्दघाट , कार्तिक ,१४। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरवासीलाई स्वास्थ्य पहुँच पु¥याउन १६ वटै वडामा स्वास्थ्य संस्थाहरुको विस्तार अभियान जनाएको छ ।आधारभूत स्वास्थ्य सेवा घरघरमा पु¥याउने अभियान अन्तरगत स्वास्थ्य पहुँच बृद्धि गर्न ९ वटा वडामा स्वास्थ्य चौकी भवन निर्माण गर्ने योजनाअनुसार कार्य…

अखिल क्रान्तिकारी केन्द्रिय सदस्य संकर महरा प्रक्राउ

अखिल क्रान्तिकारी केन्द्रिय सदस्य संकर महरा प्रक्राउ

On

कञ्चनपुर, कात्तिक, १४।  कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले नेत्रविक्रम चन्द अध्यक्ष रहेको नेकपा पार्टी कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव तथा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य संकर महरालाई पक्राउ गरेको छ । जबर्जस्ती चन्दा र विभिन्न घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय संकर…

भारतीयलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ

भारतीयलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ

On

  कैलाली, कात्तिक १४ । भारतीय नागरिकलाई जालसाँची गरेर बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ वडाध्यक्ष पक्राउ परेका छन् ।भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने वार्ड नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको…

शिबनाथ गाउँपालिकाको ट्रयाक्टर कञ्चनपुरमा निजि माटो बोक्ने काममा प्रयोग

शिबनाथ गाउँपालिकाको ट्रयाक्टर कञ्चनपुरमा निजि माटो बोक्ने काममा प्रयोग

On

कञ्चनपुर कात्तिक १३ । बैतडीको शिबनाथ गाउँपालिका कार्यालयको नाममा दर्ता रहेको ट्रयाक्टर कंचनपुरको शुक्लाफाँटा नगरपालिका कालागौडीमा निजि काम गरेर दुरुपयोग भएको पाइएको छ । शिबनाथ गाउँपालिका कार्यालयको नाममा रहेको दर्ता शु प प्र ००२-००१त १३५८ को ट्र्याक्टर शुक्लाफाँटा नगरपालिका वार्ड न. १२…

दशैंँ मनाउन कैदीबन्दीलाई खसी उपहार

दशैंँ मनाउन कैदीबन्दीलाई खसी उपहार

On

  कञ्चनपुर, कात्तिक, ८ । कञ्चनपुरको लालझाडी गाउँपालिकाले कञ्चनपुर करागारमा रहेका कैदीबन्दीलाई बडादशैंँ मनाउनका लागि खसी उपलव्ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध…

नेकपा पार्टी ओली – प्रचण्ड समुहबिच कुटा – कुट एक जनाको मृत्यु

नेकपा पार्टी ओली – प्रचण्ड समुहबिच कुटा – कुट एक जनाको मृत्यु

On

कात्तिक, ७ । नेकपा पार्टीका दुई नेता ओली र प्रचण्ड समुहबिच कुटा कुट हुदाँ एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकामा बिहीबार भएको झडपमा गम्भीर घाइते भएका नेकपा कार्यकर्ताको उपचारका क्रममा मृत्यु भएको हो ।नेकपा पार्टीको विन्दवासिनी…

विदेशमा रहेका नेपालीद्धारा अनाथालयमा खाद्यान्न, फलफुल, नगद सहयोग

विदेशमा रहेका नेपालीद्धारा अनाथालयमा खाद्यान्न, फलफुल, नगद सहयोग

On

कृष्ण नेपाली , कञ्चनपुर, कात्तिक ,७ । विदेशमा रहेका नेपाली युवाहरुले दशैँ तिहारकालागि कञ्चनपुरको महेन्द्रनगरमा रहेको अनाथालयमा ठुलो परिमाणमा खाद्यान्न, फलफुल, नगद सहयोग गरेका छन् । गैर आवासी नेपाल संघ जापान (क्यूस्यु क्षेत्रीय कमिटिले) भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको महाकाली बाल अनाथालयमा सहयोग…

भीमदत्त नगरपालिकामा आधुनिक तरकारी बजारको भवन शिलान्याय

भीमदत्त नगरपालिकामा आधुनिक तरकारी बजारको भवन शिलान्याय

On

खडक कोली, कञ्चनपुर, कार्तिक,७ । कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा आधुनिक व्यवस्थित तरकारी बजार निर्माण स्थल बन्न लागेको छ । भीमदत्त नगरपालिका ४ खुलामञ्चको पश्चिमतर्फ आधुनिक व्यवस्थित तरकारी बजार निर्माण स्थल बन्न लागेको हो । नगरपालिकाले उपभोक्ताका लागि स्वच्छ, तरकारी, फलफुल एव माछामासु…

लालझाडीमा शुभकामना आदान प्रदान

लालझाडीमा शुभकामना आदान प्रदान

On

पहिलाद राना कञ्चनपुरको लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उद्योगले दशैँ, तिहार एव छठका अवसरमा शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले दशैँ, तिहार एव छठका अवसरमा…

नेपालमा राजनीतिक हलचल मच्चाएर रअका प्रमुख गोयल दिल्ली फर्किए

नेपालमा राजनीतिक हलचल मच्चाएर रअका प्रमुख गोयल दिल्ली फर्किए

On

  काठमाडौं,कात्तिक, ६। बुधबार नेपाल आएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्तकुमार गोयल बिहिबार बिहान २२ घण्टा पछि नेपालको राजनीतिमा हलचल मच्चाएर दिल्ली फर्किएका छन् । नेपाल आएका गोयलले क–कसलाई भेटे भन्नेबारे सरकारले सम्पूर्ण सूचना गोप्य राखेको…