पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

On

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले कञ्चनपुरमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य तथा धनगढी खबरका संवाददाता हरिष जोशीमाथि भीमदत्त नगरपालिकास्थित जनज्योती चोकमा भएको आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको महासंघले जनाएको छ। सोमबार महासंघले विज्ञप्ति जारी…

दार्चुला नाका नियमित खोल्न सरकारलाई अनुरोध गरीने

दार्चुला नाका नियमित खोल्न सरकारलाई अनुरोध गरीने

On

नेपाल भारत जोड्ने दार्चुलाको नाका नियमित रुपमा खोल्न नेपाल सरकारलाई विनय गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षिय बैठकले सदरमुकाम खलंगा स्थित घाटबजारमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल नियमित रुपमा खोल्न गृह मन्त्रालय मार्फत नेपाल सरकारलाई अनुरोध निर्णय गर्ने…

सोमबारका लागि लाइसेन्सको अनलाइन फाराम बन्द

सोमबारका लागि लाइसेन्सको अनलाइन फाराम बन्द

On

यातायात व्यवस्था विभागले सोमबारका लागि लाइसेन्सको अनलाइन फाराम बन्द गरेको छ। सर्भरमा समस्या आएको भन्दै मर्मत गर्नुपर्ने भएपछि सोमबार एक दिनका लागि अनलाइनबाट दिन सकिने आवेदन बन्द गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ। कोरोना महामारीका कारण नौ महीनादेखि बन्द रहेको सवारी…

मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम

मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम

On

निकट भविष्यमा आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्भावना बढ्दा सदूरपश्चिम प्रदेशवासी खुशी देखिएका छन्। प्रदेशको राजधानी जिल्ला कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजका संरचना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै निकट भविष्यमा मेडिकल शिक्षाको अध्ययन गर्न पाइने आशा स्थानीयवासीमा जागेको हो। स्थानीय…

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि

On

सुदूरपश्चिमका थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार १ सय ५८ नमूना परीक्षण गर्दा कैलालीका २९ सहित सुदूरपश्चिमका थप ३२ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका २३ जनामा संक्रमण…

कैलालीमा गैँडाको खाग सहित एक जना पक्राउ

कैलालीमा गैँडाको खाग सहित एक जना पक्राउ

On

कैलालीमा गैँडाको खाग सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बर्गगोरीया गाउँपालिका ४ का स्थानीय ५८ वर्षीय नैन बहादुर कठरियालाई प्रहरीले खाग सहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक बन नजिकै पूर्व पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो…

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

On

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने एक मन्त्रीले जानकारी दिए । आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने उनको भनाइ छ ।

बाजुरामा बालविवाह रोक्न नयाँ जुक्ति, पुरोहितसँग सम्झौता

बाजुरामा बालविवाह रोक्न नयाँ जुक्ति, पुरोहितसँग सम्झौता

On

बाजुरामा बालविवाह रोक्न नयाँ जुक्ति अपनाइएको छ। जिल्लाको बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग सम्झौता गरेको हो। समाजमा व्याप्त कुरुतीहरुमध्ये बालविवाह एउटा मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग तीन बुँदे सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले…

बैतडीमा सडक भन्दा २ सय मिटर तल ट्याक्टर खस्यो, एक जनाको मृत्यु, दुई घाइते

बैतडीमा सडक भन्दा २ सय मिटर तल ट्याक्टर खस्यो, एक जनाको मृत्यु, दुई घाइते

On

ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका वडा नं ५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका वडा नं ४ कै २० वर्षीय कृष्ण बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। चालक नरेन्द्र महराको…

मसानघाटमा छत खस्यो, २३ मलामीको मृत्यु, ठेकेदार फरार

मसानघाटमा छत खस्यो, २३ मलामीको मृत्यु, ठेकेदार फरार

On

भारत उत्तर प्रदेशमा एक मसान घाटमा छत खस्दा २३ मलामीको मृत्यु भएको छ। आइतबार बिहान उत्तर प्रदेश गाजियावाद जिल्लाको मुरादनगरमा रहेको एक मसानघाटमा दुर्घटना भएको हो। घटनामा परी १५ जना घाइते भएको बिबिसी हिन्दीले जनाएको छ। त्यस मसानघाटमा मलामीहरूको सुविधाका लागि भन्दै…