कैलालीमा चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ

कैलालीमा चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ

On

कैलालीमा चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ परेका छन। जिल्लाको गोदावरी नगरपालीका –२ अत्तरियामा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा चितुवाको छाला र हड्डी सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले…

कञ्चनपुरका १६ सहित थप ४९ जनामा कोरोना पुष्टि

कञ्चनपुरका १६ सहित थप ४९ जनामा कोरोना पुष्टि

On

सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार अस्पताल प्रयोगशालामा २ सय ६२ जनाको परीक्षण गर्दा कञ्चनपुरका १६ सहित थप ४९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा दोधाराचाँदनी नगरपालिकाका ८ जना, वेदकोट नगरपालिकाका ५…

बैतडीमा बलात्कार घटना मिलाउने वडा अध्यक्ष सहित ५ जना ५० हजार धरौटीमा रिहा

बैतडीमा बलात्कार घटना मिलाउने वडा अध्यक्ष सहित ५ जना ५० हजार धरौटीमा रिहा

On

बैतडीमा बलात्कार मुद्दा पक्राउ गरिएको आरोपमा पक्राउ परेका सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित ५ जना धरौटीमा रिहा भएका छन्। सो घटनामा एकजना भने समान्य तारेखमा रिहा भएका छन्। जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनक बोहराका अनुसार जिल्ला न्यायधिश तीलकबहादुर…

डोटीमा कारको ठक्करबाट बालकको ज्यान गयो

डोटीमा कारको ठक्करबाट बालकको ज्यान गयो

On

डोटीमा कारको ठक्करबाट एक बालकको ज्यान गएको छ। धनगढीबाट सिलगढीतर्फ जादै गरेको से १ त १०९ नम्बरको निजी कारको ठक्करबाट घाइते भएका ६ वर्षीय बालक गौरव बलायरको मृत्यु भएको प्रहरीले जनाएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कारको ठक्करबाट गम्भीर…

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली छनौट

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली छनौट

On

प्रधानमन्त्री (पीएम)कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली छनौट गरिएको छ । हालै सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोलीको टुंगो लगाएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ । छनौट हुने खेलाडीमा विन्दु रावल ९कप्तान०, रुवि पोदार९उपकप्तानं०,मञ्जु बोकटी ९ंविकेटकिपर०,…

कैलालीमा दुई किलो चरेशसहित दुई पक्राउ

कैलालीमा दुई किलो चरेशसहित दुई पक्राउ

On

लागु औषध चरेशसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । धनगढी उपमहानगरपालीका–३ स्थित विशालनगरबाट बझाङको बित्थडचिर गाउँपालिका–२ का करन बोहरा र सोही ठाउँका जयबहादुर बोहरालाई दुई किलो ९०० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी…

अछाममा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

अछाममा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

On

अछाममा कोरोना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका ७४ वर्षीय पुरुषको कोरोना भाइरसबाट ज्यान गएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पुष्प बहादुर बुढाले बताए । उनका अनुसार पौष ६ गते देखि जिल्ला अस्पताल…

सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुस्टि

सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुस्टि

On

सुदूरपश्चिममा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिबार सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा २ सय नमूना परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो…

बैतडीको यपृथ्वीराजमार्गमा जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु, ३ घाइते

बैतडीको यपृथ्वीराजमार्गमा जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु, ३ घाइते

On

बैतडी , बैतडी जिल्लाको यपृथ्वीराजमार्ग अन्तर्गत सुर्नया गाउँपालीका–७ आलुगैरामा बिहीबार बिहान ५ बजेतिर जिप दुर्घटना हुँदा १ जनाको घटना स्थमा मृत्यु भएको छ। धनगढीबाट छुटेको से १ ज ८४३ नम्बरको बलेरो जिप जिल्लाको सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले…

नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा प्रहरी तैनाथ

नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा प्रहरी तैनाथ

On

नेकपा सुदूरपश्चिम प्रदेश कार्यालयमा सुरक्षाको लागी प्रहरी परिचालन गरिएको छ । नेकपा प्रस्ट रूपमा दुई समूहमा विभाजित भएपछि पार्टी कार्यालयमा तालाबन्दी गर्ने क्रम बढेपछि विवाद हुन सक्ने भन्दै प्रहरी सुरक्षाको व्यवस्था गरेको हो । प्रदेश कार्यालय धनगढी चटकपुरमा नेपाल प्रहरी र सशस्त्र…