कञ्चनपुरका ८ सहित ३६ जनामा कोरोना संक्रमण
Onसेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरीएको परीक्षणमा ३६ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १०० नमुनाको परीक्षण गर्दा कञ्चनपुरका ८ सहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको धनगढीका १३ जना,…









