चालक अनुमतिपत्रका लागि ट्रायल खोलिने
Onकोरोना महामारीले ९ महीनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को परीक्षा अब भने खुला हुने भएको छ। पुसको अन्तिमसम्ममा ट्रायल खुल्ला गर्ने तयारी रहेको यातयात व्यवस्था विभागले जनाएको छ। यस अघि विभाग र प्रदेशबीचको कुरा नमिल्दा अहिलेसम्म रोकिएको थियो। प्रदेशबाट विभागलाई खोल्नका लागि तारन्तार…










