दार्चुला ट्रक दुर्घटना अपडेट : २ जनाको सनाखत
Onदार्चुलामा ट्रक दुर्घटनामा परी ज्यान गुमाएका दुई जनाको परिचय खुलेको छ। गोकुलेश्वर बाट सदरमुकाम खलङ्गा तर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका १ भर्ताेला भन्ने ठाउँमा गए राति दुर्घटनामा परेको थियो। दुर्घटनामा परी ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५…









