दार्चुलामा ट्रक दुर्घटना : मृतक तिनैको सनाखत
Onदार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका २४ वर्षीय शेर सिह कार्की, दोगडाकेदार गाउँपालिका ६ गौकुराका जेसिवी चालक २५ वर्षीय धनसिंह भण्डारी र दार्चुलाको शैल्यशिखर नगरपालिका ८ नगतडका १७…









