सुदूरपश्चिममा थप ७६ जनामा संक्रमण पुष्टि
Onसुदूरपश्चिममा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा सेती प्रादेशीक अस्पताल र जिल्ला अस्पताल अछामको प्रयोगशालामा भएको परीक्षणमा थप ७६ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३४ जनामा कोरोना…









