बिन्ध्याबासिनी बाटै घर खर्च टारिरहेकी दार्चुलाकी बसन्ती
Onदार्चुलाको दुहुँ गाउँपालिका हिकिलाकी बसन्ती बम फुल झाडु र सिक झाडु बनाएर दैनिक गुजारा गरिरहेकी छन्। कञ्चनपुरको भीमदत्तनगरपालिका १८ स्थित बिन्ध्या बासिनी बेत तथा लघु उद्योगले २ वर्ष पहिले आह्वान गरेको साता दिने तालिमबाट सोही लघु उद्योगमा काम गरेर बमले घर खर्च…










