क्रान्तिकारी पत्रकार महासङ्घको बैठक सम्पन्न

क्रान्तिकारी पत्रकार महासङ्घको बैठक सम्पन्न

On

दीपक राज भट्ट, कञ्चनपुर । क्रान्तिकारी पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको छ। क्रान्तिकारी पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश संयोजक धनञ्जय अवस्थीको अध्यक्षमा बिहीबार विविध विषयमा छलफल गर्दे बैठक सम्पन्न भएको हो। बैठकमा नेपाल पत्रकार महासङ्घ ठुला मिडीयाहाउस, सरकार…

सवारी चालक अनुमति पत्रको ‘ट्रायल’ परीक्षा खुल्दै

सवारी चालक अनुमति पत्रको ‘ट्रायल’ परीक्षा खुल्दै

On

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ। यातायात व्यवस्था विभागले बुधवार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको हो। विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला…

कञ्चनपुरका ३ सहित थप २३ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ३ सहित थप २३ जनामा कोरोना पुष्टि

On

सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिबार ९१ जनाको परीक्षण गर्दा कञ्चनपुरका ३ सहित थप २३ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भीमदत्त नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको…

नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य केसी आइसोलेसनमा

नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य केसी आइसोलेसनमा

On

फाइल। नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य रामबहादुर केसी (डायमन्ड)  आइसोलेसनमा भर्ना भएका छन्। कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि उनी मंगलबार आइसोलेसनमा बसेका हुन्। उनी होम आइसलेसनमा बसेको (क्रान्तिकारी माओवादी) का सुदूरपश्चिम प्रदेश सचिव रामबहादुर महराले जानकारी दिए। उनले स्वास्थ्यमा…

पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

On

प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ। बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक खेल तालिकाअनुसार पुरुषको मङ्सिर २७ देखि र महिलाको…

कैलालीमा जन्ती चढेको गाडी दुर्घटना, बेहुला बेहुलीसहित १३ घाइते

कैलालीमा जन्ती चढेको गाडी दुर्घटना, बेहुला बेहुलीसहित १३ घाइते

On

फाइल। कैलालीमा जन्ती सवार रहेको गाडी गएराति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन्। गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नम्बरको गाडी दुर्घटना भएको हो। दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र…

प्रम नै नआएपछि बैठक स्थगित

प्रम नै नआएपछि बैठक स्थगित

On

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण सचिवालय बैठकमा नआउने बताएपछि बुधबार सचिवालयको औपचारिक बैठक बस्न सकेन । प्रधानमन्त्री ओलीले मंगलबारकै सचिवालय बैठकमा बुधबार कार्य व्यस्तताका कारण उपस्थित हुन नसक्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले कार्य व्यस्तताबारे जानकारी गराउँदा…

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै डडेल्धुरामा प्रदर्शन

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै डडेल्धुरामा प्रदर्शन

On

नेपाललाई राजतन्त्रसहित हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागराख्दै डडेल्धुरा सदरमुकाममा आज राजावादीहरुले प्रदर्शन गरेका छन्। राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराले सदरमुकाममा र्‍यालीसहित प्रदर्शन गरेको हो। सदरमुकामस्थित बसपार्क, तुफानडाँडा, किर्तिपुर, पोखरा बजार र टुडिँखेल हुँदै गणतन्त्र बिरोधी चर्का नारावाजीकासाथ नगर परिक्रमा…

कञ्चनपुरमा एकै दिन ३६ सवारी कारबाहीमा

कञ्चनपुरमा एकै दिन ३६ सवारी कारबाहीमा

On

कञ्चनपुरमा एकै दिनमा ३६ सवारी कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त गस्तीले मंगलबार सवारी लोड भन्दा बढी मालसामान बोक्ने, यात्रा गर्ने गराउने र बिना कागजपत्र सवारी साधन चलाउने ३६ व्यक्ति उपर कारबाही गरेको हो। ६ वटा कोप्रो क्यामरा र ब्रेथलाइजर…

कञ्चनपुरका ७ सहित थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुरका ७ सहित थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

On

सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११० जनाको नमुना परीक्षण गर्दा कञ्चनपुरका ७ जना सहित थप ४२ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा…