विश्व हिन्दु युवा संघ कैलाली गोदावरी वाल क्लबमा ओझा

विश्व हिन्दु युवा संघ कैलाली गोदावरी वाल क्लबमा ओझा

On

विश्व हिन्दु युवा सङ्घ कैलालीको गोदावरी वाल क्लबको अध्यक्षमा लोकराज ओझा चयन भएका छन्। विश्व हिन्दु युवा सङ्घ जिल्ला कार्यसमिति कैलालीले सङ्गठन विस्तारका क्रममा गोदावरी नगरपालिकाको अध्यक्षमा चन्द्रदेव बमलाइ जिम्मेवारी दिएसँगै ओझालाई नगरपालिकाको बालक्लवको अध्यक्ष तोकेको हो। सङ्गठन विस्तारकै क्रममा विश्व हिन्दु…

डोटीमा राँगोले हान्दा एक जनाको ज्यान गयो

डोटीमा राँगोले हान्दा एक जनाको ज्यान गयो

On

फाइल डोटीः डोटीमा राँगोले हान्दा एक पुरुषको ज्यान गएको छ। शनिबार जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको आफैले पालेको राँगोले हान्दा मृत्यु भएको हो। स्थानीयका अनुसार राँगोको आक्रमणबाट घाइते भएका विष्टको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप ३३ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप ३३ जनामा कोरोना पुष्टि

On

कञ्चनपुरका ३ जना सहित सुदूरपश्चिममा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ७९ जनाको परीक्षण गर्दा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिका र बेल्डाडी गाउँपालिकाका २…

स्वीट नेपाल संस्थाद्धारा बेदकोटका किसानलाई तरकारी खेतीका लागी सहयोग

स्वीट नेपाल संस्थाद्धारा बेदकोटका किसानलाई तरकारी खेतीका लागी सहयोग

On

विकास सिह महता, कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका किसानलाई स्वीट नेपाल संस्थाले तरकारी खेतीका लागि सहयोग गरेको छ । स्वीट नेपालले तरकारी खेतीका लागि किसानलाई आवश्यक समाग्री दिईए सहयोग गरेको होे । स्वीट नेपालको आयोजना तथा युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा संचालित…

कञ्चनपुरमा तिहारको चहलपहल बढ्दो

कञ्चनपुरमा तिहारको चहलपहल बढ्दो

On

बजारमा खरिद बिक्रीका लागि पुगेका उपभोक्ता र व्यापारीले सामाजिक दूरी, मास्कको प्रयोग सही रुपमा नगरिएको देखिन्थ्यो। बजारमा बिहान फूलको माला, फलफुल तथा माटोको पाला (दियो) खरिदका लागि उपभोक्ता व्यस्त देखिए। यसपटक सयपत्री फूलको मालाको खरिद बिक्री विगत जस्तो नभएको व्यापारीको भनाई छ।…

बैतडी बस  दुर्घटना : चालक नियन्त्रणमा

बैतडी बस  दुर्घटना : चालक नियन्त्रणमा

On

बैतडीमा बिहीबार राती भएको पवनदुत यातायातको बस दुर्घटनामा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक वीरेन्द्र कार्कीलाई अस्पतालले डिस्चार्ज गरे लगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले चालक कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी…

अत्तरियामा हेल्पिङ हेन्डस फाउन्डेसनले अति अशक्तलाई कोसेली वितरण ग-यो

अत्तरियामा हेल्पिङ हेन्डस फाउन्डेसनले अति अशक्तलाई कोसेली वितरण ग-यो

On

हेल्पिङ हेन्डस फाउन्डेसन अफ नेपालले १२ जना अति अशक्त, गरिब अपाङ्गता भएका व्यक्तिलाई तिहारको कोसेली वितरण गरेको छ। फाउन्डेसनले शुक्रवार अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी विद्यालयमा कैलालीका १२ जनालाई कोसेली वितरण गरेको हो। फाउन्डेसनले विभिन्न १२ व्यक्ति र संघसस्थाबाट सङ्कलन गरेको रकमबाट १२…

बैतडी बस दुर्घटना : शव आफन्तलाई बुझाइयो

बैतडी बस दुर्घटना : शव आफन्तलाई बुझाइयो

On

बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार दुर्घटनामा परि मृत्यु भएका सबैको शव आफन्तलाई बुझाइएको छ। शुक्रबार साँझ पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तलाई शव बुझाइएको बैतडी प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायाण प्रसाद अधिकारीका अनुसार बिहीबार राती…

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

On

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१६ का ४० वर्षीय संक्रमित पुरुषको शनिवार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। मृतक संक्रमितमा ब्लड क्यान्सरको समस्यासमेत रहेको चिकित्सकहरुले बताएका छन् । कोरोना…