ढुङ्गा प्रहार गरि नाबालक हत्या प्रकरण :न्यायको पर्खाइमा पीडित परिवार

ढुङ्गा प्रहार गरि नाबालक हत्या प्रकरण :न्यायको पर्खाइमा पीडित परिवार

On

  विश्वभरी कोरोना कहर चलिरहेको थियो, तर सुदूरपश्चिम प्रदेशको डडेल्धुरा भित्रि मधेश आलिताल गाँउपालिका ६ भौनामा भने, खानेपानीको विवाद थियो । आर्थिक बर्ष २०७६÷०७७ सकिने चटारोमा राज्यको बजेट सक्नका लागि केही गिरोह सकृय भएर लागेका थिए । खानेपानी योजनाको विषयमा स्थानीयविच चुलिएको…

कृष्णपुर नगरपालिकाले जनहित सुचना प्रकासित गरेर दिवस मनाउने

कृष्णपुर नगरपालिकाले जनहित सुचना प्रकासित गरेर दिवस मनाउने

On

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले यस बर्ष नौलो तरिकाले मानव बेचबिखन तथा ओसारपोसार बिरुद्धको दिवस मनाउने भएको छ । कोडिभका कारण विगतका बर्षहरु जस्तै गरि दिवस बनाउन सकिने भएपछि नगरपालिकाले ‘सुसंस्कृत सभ्य समाज र समाजिक रुपान्तरण अबको गन्तव्य’ भन्ने नाराका साथ संचार माध्यममका जनहित…

फर्जी विद्यालय बेचबिखन गर्ने कर्मचारीलाई संरक्षण गर्दै नगर प्रमुख ऐर : नेकपा

फर्जी विद्यालय बेचबिखन गर्ने कर्मचारीलाई संरक्षण गर्दै नगर प्रमुख ऐर : नेकपा

On

फर्जी विद्यालय बेचबिखन गर्न संलग्नमाथि कार्बाही गर्नका लागि आन्दोलनरत पक्ष र नगरपालिका विच भएको सहमती कार्यान्वयन गर्न नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)ले अनुरोध गरेको छ । नेकपा शुक्लाफाँटा नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै फर्जी विद्यालय बेचबिखनमा संलग्न कर्मचारीलाई कार्बाहीका लागि छानबिन समिति, नगर…

जमिन सम्बन्धी समस्या समाधान गर्न माग

जमिन सम्बन्धी समस्या समाधान गर्न माग

On

जनबहानी नेपालका संयोजक तथा बेदकोट नगरपालिका क्षेत्रका विकासे अभियन्ता सिरोमणी कुमार ओझा(सूर्य)ले बेदकोट नगरपालिका क्षेत्रको जमिन सम्बन्धीको समस्या समाधानको माग अघि सारेका छन् । बदेकोटका जमिन पीडित किसानसंग छलफल गर्दै जमिन सम्बन्धी विवित समस्या साधानको माग अघि सारेका छन् । किसानले जमिन…

क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीद्वारा समसामायिक बिषयमा धारणा सार्वजनिक

क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीद्वारा समसामायिक बिषयमा धारणा सार्वजनिक

On

पुष्पा गिरी/ लक्ष्मी घिमिरे नवलपरासी,भदौं १७ । नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति पश्चिम नवलपरासीले समसामायिक बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सो पार्टीका जिल्ला सेक्रेटरी चोलाले मंगलवार प्रेस बक्तब्य जारी गर्दै धारणा सार्वजनिक गर्नुभएको हो । उक्त पार्टीद्वारा सार्वजनिक ११…

अखिल (क्रान्तिकारी)द्धारा चिकित्सा शिक्षा आयोगको सीएमए, एएनएम, ल्याब टेक्नोलोजी र आर्युवेदलाइ विना मापदण्ड खारेज गर्ने निर्णयको विरोध

अखिल (क्रान्तिकारी)द्धारा चिकित्सा शिक्षा आयोगको सीएमए, एएनएम, ल्याब टेक्नोलोजी र आर्युवेदलाइ विना मापदण्ड खारेज गर्ने निर्णयको विरोध

On

  काठमान्डौं भाद्र १७ । नेकपा( क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियान (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा केन्द्रीय समितिको तर्फबाट एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सीएमए, एएनएम, ल्याब टेक्नोलोजी र आर्युवेदलाइ विना मापदण्ड खारेज गर्ने निर्णयको…

शुक्लाफाँटा नगरपालिको कार्यालय भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग

शुक्लाफाँटा नगरपालिको कार्यालय भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग

On

  कञ्चनपुर, भाद्र १७ । शुक्लाफाँटा नगरपालिका कार्यालय भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको पाईएको छ । एशियाली विकास बैंक(एडिबी)को सहुलियत ऋण सहयोगमा निर्माण भईरहेकोे क्षेत्रीय शहरी विकास अयोजना अन्र्तगत कार्यालय भवनको फाउण्डेसन निर्माणमा गुणस्तरहीन बालुवा र गिट्टिको प्रयोग भएको पाईएको हो ।…

महेन्द्रनगरमा सैनिकलाई पनि कोरोना देखियो

महेन्द्रनगरमा सैनिकलाई पनि कोरोना देखियो

On

विकास सिह महता, कञ्चनपुर, भदौँ १७ ,कोरोना रोकथामका लागि फ्रन्ट लाईनमा रहेर काम गरिरहेका नेपाल प्रहरी, स्वास्थ्ययकर्मीसगै कञ्चनपुरमा नेपाली सेनामा पनि कोरोना देखिएको छ । नेपाली सेनाको कञ्चनपुरको भगतपुर ब्यारेकमा कार्यरत ३४ बर्षिया युवक सैनिक लेशनायकलाई कोरेना देखिएको हो । तलिम सकेर…

शुक्लाफाँटाका मेयर घरकै काठको कुर्सीमा बसेर नक्कली विद्यालय बेचबिखनमा संलग्न कार्बाहीको सिफारिस

शुक्लाफाँटाका मेयर घरकै काठको कुर्सीमा बसेर नक्कली विद्यालय बेचबिखनमा संलग्न कार्बाहीको सिफारिस

On

कञ्चनपुर भाद्र १५ । सञ्चालनमा नरहेको झोलामा राखिएको नक्कली विद्यालय सिफारिस गरेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर र शिक्षा शाखा प्रमुख टेकेन्द्र भट्टलाई नगरकार्यापालिकाले कार्बाहीको सिफारिस गरेको छ । शुक्लाफाँटा नगरपालिका १० – मा दर्ता भएको खप्तड शिक्षा…

रिर्फर सेन्टरको रुपमा विकसित महाकाली अस्पतालमा‘आईसियू’सेवा संचालन,आधुनिक सेवा विस्तार हुदै

रिर्फर सेन्टरको रुपमा विकसित महाकाली अस्पतालमा‘आईसियू’सेवा संचालन,आधुनिक सेवा विस्तार हुदै

On

विकास सिह महता, कञ्चनपुर, भाद्र १५ ।कञ्चनपुरमा रहेको महाकाली अस्पतालमा आईसियू सेवा संचालन भएकोे छ । अस्पताल स्थापनाको ५७ बर्षपछि अत्याधुनिक उपचार सघन कक्ष(आईसियू) सेवा संचालन भएको हो । आईसियू सेवा संचालनका लागि अहिले महाकाली अस्पतालमा ६ बेड सहितको भेन्टिलेटर जडान गरिएका…