
सुदूरपश्चिम विश्वविद्यालयमा यूनेस्को क्लब गठन :अध्यक्षमा उप–प्राध्यापक मदन सिह देउपा
Onविकास सिह महता, भदौ २० । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत यूनेस्को क्लब गठन भएको छ । शुक्रबार भएको भेला बाट यूनेस्को क्लबको अध्यक्षमा उप–प्राध्यापक मदन सिह देउपालाई सर्वसमत बाट चयन गरिएको छ । युनेस्कोले शिक्षा, वातावरण र संस्कृतका क्षेत्रमा विश्व व्यापीरुपमा…