
बेदकोट नगरपालिको वडा नम्बर -३ सामादैजी बजार शिल
Onकञ्चनपुर भाद्र १३ । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. -३ एक हप्ताका लागि बन्द शिल गरिएको छ । कोरोना संक्रमणलाई मध्यनजर गरी सामादैजी बजार बन्द र वडामा आवागमन बन्द गरिएको छ । वडा अध्यक्ष तिलक बहादुर ठगुन्नाले सूचना सार्वजनिक गरी भदौ १२…