
शुक्लाफाँटा नगरपालिको कार्यालय भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग
Onकञ्चनपुर, भाद्र १७ । शुक्लाफाँटा नगरपालिका कार्यालय भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको पाईएको छ । एशियाली विकास बैंक(एडिबी)को सहुलियत ऋण सहयोगमा निर्माण भईरहेकोे क्षेत्रीय शहरी विकास अयोजना अन्र्तगत कार्यालय भवनको फाउण्डेसन निर्माणमा गुणस्तरहीन बालुवा र गिट्टिको प्रयोग भएको पाईएको हो ।…