उदयदेव सहकारीद्धारा वातावरण संरक्षणकालागि रक्तचन्दनका विरुवा वितरण
Onबिकाश सिंह महता ,कञ्चनपुर ,असार १४ । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको एउटा गैरसरकारी संस्थाले वातावरण संरक्षणका लागि बिरुवा वितरण गरेको छ। शुक्रबार एक कार्यक्रमका साथ उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महेन्द्रनगरले कृष्णपुर नगरपालिकामा रहेका विभिन्न वडाहरुमा रहेका आफ्ना संस्थाका शेयर सदस्यहरु ,सामुदायिक…










