शुक्लाफाँटामा पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिका कोरोना संक्रमण

शुक्लाफाँटामा पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिका कोरोना संक्रमण

On

  विकास सिह महता कञ्चनपुर, असार ११ । शुक्लाफाँटा नगरपालिका पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिका कोरोना संक्रमण भटिएको छ । अप्रत्याशित एव अनपेक्षित रुपमा बुधबार १० असारमा एकैदिन कञ्चनपुरका ९८ जनामा कोरोना संक्रमण देखियो । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि…

बेदकोट नगरको सातौँ नगर सभा सम्पन्न , ७२ करोड ४० लाख बजेट पारित

बेदकोट नगरको सातौँ नगर सभा सम्पन्न , ७२ करोड ४० लाख बजेट पारित

On

कञ्चनपुर,असार,११ । कञ्चनपुरको बेदकोट नगरपालिकाले सातौँ नगर सभाबाट आगामी बर्षका लागि ७२ करोड ४० लाख बराबरको बजेट पारित गरिएको छ । बुधवार सातौँ नगर सभाबाट काभिड १९ लाई मध्यनजर गरेर ४ करोड बजेज बिनियोजन गरिएको छ । कोभिड १९ कोरोना भाइरसको रोकथाम…

भागेश्वर गाउँपालिकाले गाँउ सभाबाट वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत

भागेश्वर गाउँपालिकाले गाँउ सभाबाट वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत

On

दिपकराज भट्ट ,डडेल्धुरा असार ११। भागेश्वर गाउँपालिकाको छैटौं गाउँ सभा अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।सोमबार देखि सुरु भएको आर्थिक वर्ष २०७७÷०७८ का लागि ३७करोड ५४ लाख ७६हजार ५९० रुपैयाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष…

बिद्युत कार्यालयका कर्मचारीको चरम लापर्वाही कार्यालयमा बसेर मिटर रिडिङ

बिद्युत कार्यालयका कर्मचारीको चरम लापर्वाही कार्यालयमा बसेर मिटर रिडिङ

On

  कञ्चनपुर, असार ,१० । कञ्चनपुर बिद्युत कार्यालयका कर्मचारीको चरम लापर्वाहिका कारण जनतालाइ सास्ती भएको छ । कार्यलयमा कर्मचारी अभाव नभए पनि कर्मचारीले ग्राहाकको घरमा गएर मिटर रिडिङ गर्नुपर्नेमा कार्यलय , होटल तथा घरमै बसेर मिटर रिडिङ्घ गर्ने गरेको पाइएको छ ।…

पोषण खाद्य सुरक्षाका योजना समेट्न सुझाव

पोषण खाद्य सुरक्षाका योजना समेट्न सुझाव

On

जिल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरले आगामी आर्थिक बर्ष २०७७÷०७८का लागि बनाईने नीति, योजना तथा कार्यक्रममा पोषण तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका छन् । महामारीका बेला रोगसंग लड्ने शक्ति बृद्धिका लागि पोषणयुक्त तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका हुन् ।…

प्रहरीले किसानको भैँसी बेचेको स्थानीयको आरोप

प्रहरीले किसानको भैँसी बेचेको स्थानीयको आरोप

On

प्रहरीले कुनै पनि नागरिक, जनता वा किसानको सुई पाएपनि दिने बुझाउने गरेको छ । कसको हो, भनेर पत्ता लगाएर फिर्ता समेत गरिदिने गरेको छ । दिन्छन, पनि । तर, कञ्चनपुरको बागफाँटा प्रहरीले भने किसानको भौसी बेचिदिएको छ । पाडा सहित दुध दिने…

नगर सभाको पुर्वसन्ध्यामा जनमोर्चाद्धारा बेदकोट नगरलाई सुझाव पत्र

नगर सभाको पुर्वसन्ध्यामा जनमोर्चाद्धारा बेदकोट नगरलाई सुझाव पत्र

On

विकास सिह महता  ,कञ्चनपुर असार १० । राष्ट्रिय जनमोर्चाले नगर सभाको पुर्व सन्ध्यामा बेदकोट नगरपालिकालाई ४१ बुँदे सुभmव पत्र पेश गरेको छ । बुधबार बेदकोट नगरपालिकाको आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुँदैछ । त्यसका लागि जनमोर्चाले…

भीमदत्त नगर ८ मा विकासका नाममा विनासको बिजारोपण

भीमदत्त नगर ८ मा विकासका नाममा विनासको बिजारोपण

On

चिल्ड्रेन पार्कमा वडाध्यक्षको भुसेभट्टाका गुणस्तहित ईटा प्रयोग पुष्कर भट्ट कञ्चनपुर, ८ असार कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरमा विकासका नाममा विनास भईरहेको छ । चालु आर्थिक बर्ष २०७६÷०७७ असार मसान्तमा शुरु भएको चिल्डे«न पार्क निर्माणको योजना विकासको काम भएपनि विकास कार्य भईरहेको छ…

कञ्चनपुरमा सर्पले डसेर एक बालकको मृत्यु

कञ्चनपुरमा सर्पले डसेर एक बालकको मृत्यु

On

कृष्ण नेपाली, कञ्चनपुर असार ८ । कञ्चनपुरमा सर्पले डसेर एक भारतीय बालकको मृत्यु भएको छ । भारतको बरेलीका ९ बर्षिया पवन मोहरीयाको मृत्यु भएको हो । मृतक बालकका बाबु भीमदत्त नगरपालिका ३ नौलाखेतका नेपाली नागरिकका खेतीबारीका काम गर्देै आएको स्थानीय डबल बहादुर…

बैतडीमा थप १४ जना कोरोना संक्रमित थपिए संक्रमितको संख्या १७२ पुग्यो

बैतडीमा थप १४ जना कोरोना संक्रमित थपिए संक्रमितको संख्या १७२ पुग्यो

On

  बैतडी, असार ८ । बैतडी जिल्लमा कोरोना संक्रमित १७२ पुगेको छ । बैतडीमा आज मात्रै थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि हुनेमा शिवनाथ गाउँपालिकाका ९ र दोगडाकेदार गाउँपालिका ५ जना रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९…