नेकपाका युवा नेता सरलद्धारा स्थानीय तहलाई स्वास्थ्य सुरक्षा समाग्री
Onविकास सिह महता ,कञ्चनपुर, असार १२ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)युवा नेता एव सुदूरपश्चिम प्रदेशका सदस्य ओम विक्रम भाट(सरल)ले कञ्चनपुरका तीन स्थानीय तहलाई स्वास्थ्य सुरक्षा समाग्री सहहयोग गरेका छन् । कोडिभ १९ को रोगथाम एव नियन्त्रणका लागि भन्दै नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सरलले…










