सुदूरपश्चिममा १३७ कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा १३७ कोरोना संक्रमित थपिए

On

कञ्चनपुर असार ४। सुदूरपश्चिमका बिभिन्न जिल्लामा एकै दिनमा थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज डडेल्धुराका ८३, अछाममा…

क्रान्तिकारी पत्रकार महासंघद्धारा पत्रकारको भौतिकतथा पेशागत सुरक्षाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

क्रान्तिकारी पत्रकार महासंघद्धारा पत्रकारको भौतिकतथा पेशागत सुरक्षाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

On

  काठमाण्डौं,असार ३ । क्रान्तिकारी पत्रकार महासंघले बागमती प्रदेश मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी पत्रकार महासंघले मुख्यमन्त्रीलाई पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा लगायतका विभिन्न १२ बुँँदे माग सहितको ज्ञापन पत्र बुझाएको बागमती प्रदेश संयोजक रनसुर महतरा जानकारी दिनुभयो । ज्ञापनपत्रमा…

जनबाहनी नेपालद्धारा स्वास्थ्य सुरक्षा समाग्री वितरण

जनबाहनी नेपालद्धारा स्वास्थ्य सुरक्षा समाग्री वितरण

On

डम्बर भट्ट ,कञ्चनपुर असार ३ । जनबाहनी नेपाल संस्थाले कैलाली–कञ्चनपुरका समाजसेविदेखि संचारकर्मीलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको छ । जनबाहनी नेपालले कैलाली कञ्चनपुरका समाजसेवि र संचारकर्मीलाई स्वाथ्य सुरक्षा समाग्री दिएका हुन् । जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा(सुर्य(ले कोडिभ १९ मा खटिने…

कञ्चनपुरका युवा आन्दोलित,तलब बृद्धि भन्दा पिसिआर मेसिन खरिद गर्न माग

कञ्चनपुरका युवा आन्दोलित,तलब बृद्धि भन्दा पिसिआर मेसिन खरिद गर्न माग

On

कञ्चनपुर, असार ३ । कोरोना भाइरस महामारीको समयमा सुदूरपश्चिम प्रदेश सरकारले संसददेखि मुख्यमन्त्रीसम्म तलब भत्ता बृद्धि गरेको भन्दै कञ्चनपुरका युवा बिरोध गरेका छन।प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७७र ०७८ देखि प्रदेश सभा सदस्य, प्रमुख प्रतिपक्षीय दलका नेता, संसदीय दलका नेता, मन्त्री मुख्यमन्त्रीसम्म…

एमसीसी खारेजीको माग गर्दै अजयमेरुमा प्रर्दशन

एमसीसी खारेजीको माग गर्दै अजयमेरुमा प्रर्दशन

On

बिकाश सिंह महता कञ्चनपुर / ३० जेठ शुक्रबार देशव्यापी रुपमा एमसिसी खारेजिको माग गर्दै बिरोध चलिरहेको बेलामा समाजकाे सकारात्मक रुपान्तरणमा लागिपरेका डडेल्धुराकाे अजयमेरु गाउँपालिकाका युवा राष्ट्रियतामाथि आइपर्ने खतराकाे खवरदारीमा पनि सकृय देखिन्छन । काेराेना महामारीले विश्वलाई नै सन्त्रासमा परेका बेला आफ्नाे गाउँ…

सशस्त्रको एक्सनले तस्करको भागाभाग

सशस्त्रको एक्सनले तस्करको भागाभाग

On

कञ्चनपुर, २९ जेठ विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना रोकथाम मात्र होईन संक्रमण फैलिन नदिन सरकारले तीन महिनादेखि सीमा नाका पूर्णशिलबन्दी गर्दै लकडाउन गरेको छ । सीमा नाका पूर्णबन्द छन् । लकडाउनमै नेपाल भारत कञ्चनपुरको सीमा नाकामा तस्करी गर्ने तस्कर सशस्त्र प्रहरीको फन्दामा…

(NATA) द्वारा भिडियो कन्फ्रेन्स

(NATA) द्वारा भिडियो कन्फ्रेन्स

On

डम्मर राज भट्ट कन्चनपुर, २० जेठ नेपाल कृषि प्राबिधिक एसोसिएसन (NATA) सुदुरपश्चिम प्रादेशिक समितीले हाल बिश्व महामारीका रुपमा देखिएको (कोभिड १९) कोरोना भाईरसका कारण निकट भविश्यमा सुदूरपश्चिम प्रदेशमा आउन सक्ने खाध्य शंकट तथा भोकमरिको अबस्था लाई मध्यनजर गर्दै पुर्ब सचेतना र सतर्कताका…

डिलाशैनी गाउँपालिकामा खाद्यान्न खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

डिलाशैनी गाउँपालिकामा खाद्यान्न खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

On

डम्मर भट्ट कञ्चनपुर, २० जेठ सुदूरपश्चिम प्रदेश बैतडीको डिलाशैनी गाउँपालिकामा खाद्यान्न खरिदमा चरम भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको छ । स्थानीय जयराज जोशीले मंगलबार गाउँपालिकाले चामल खरिदमा भ्रष्टाचार गरेको भन्दै बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरी दिएका हुन् । गाउँपालिका अध्यक्ष…

समृद्धिको मार्गमा पाल

समृद्धिको मार्गमा पाल

On

धनसिंह धामी कञ्चनपुर, १८ जेठ युवा पिडिलाई सक्रिय भएर राष्ट्र समृद्धिको मार्गमा डो¥याउन १७ बासखेडाका नैन सिह पाल प्रेरणाका श्रोत बनेका छन । आत्म निर्भर बन्दै समृद्ध राष्ट्रको परिकल्पना गर्न र राष्ट्रको स्वभिमानको रक्षा गर्न स्वयमले नै महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्छ…

शिशुदेखि ५२ बर्षिया बुद्ध महाकाली अस्पतालको आईसोलशेनमा

On

महेन्द्रनगर, १८ जेठ भारतबाट फर्किएका नेपालीमा कोरोनाका जस्तै लक्षण देखिन थालेपछि धमाधम आईसोलेशनमा बस्दै छन् । महाकाली अस्पतालमा साताको अवधिमा १३ जना भर्ना भएका छन् ।     ३ बर्षिया बालिकादेखि ५२ बर्षिया बृद्धि अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । महाकाली…