
बिद्युत कार्यालयका कर्मचारीको चरम लापर्वाही कार्यालयमा बसेर मिटर रिडिङ
Onकञ्चनपुर, असार ,१० । कञ्चनपुर बिद्युत कार्यालयका कर्मचारीको चरम लापर्वाहिका कारण जनतालाइ सास्ती भएको छ । कार्यलयमा कर्मचारी अभाव नभए पनि कर्मचारीले ग्राहाकको घरमा गएर मिटर रिडिङ गर्नुपर्नेमा कार्यलय , होटल तथा घरमै बसेर मिटर रिडिङ्घ गर्ने गरेको पाइएको छ ।…