नेपालको कृषि प्रणालीका चुनौती , समाधानका उपाय
Onसिद्यान्तः नेपाल एक कृषि प्रधान देश हो । अझै पनि जिडिपीमा यसको योग्दान २७% रहेको र पैँसट्ठी % भन्दा वढी जनसंख्या यस पेशावाटै गुजारा गरि रहेका छन तर पनि सरकारले छुट्टयाउने वजेटको औषत आयतन भने ३.५ को सेरोफेरोमा रहेको पाइन्छ। यसका अतिरिक्त…










