विद्युत महसुले उठीबास हुने चिन्ताले कामी परिवारको हारगुहार

विद्युत महसुले उठीबास हुने चिन्ताले कामी परिवारको हारगुहार

On

महेन्द्रनगर साउन २३। नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले अस्वभाविक विद्युत महसुल अशुल्न खोजेपछि नगरपालिका १ बाराकुण्डाका शेरुवा कामी परिवार उठिबास हुने चिन्ताले सहयोगका लागि हारगुहार गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिका वडा नं। १ को वडा कार्यालयमा…

शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समितिद्धारा शिक्षा मन्त्रीलाई ध्यानार्कषण पत्र

शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समितिद्धारा शिक्षा मन्त्रीलाई ध्यानार्कषण पत्र

On

कञ्चनपुर, साउन २३ ,शिक्षण सिकाई सहयोग अनुदान शिक्षक डडेल्धुरा जिल्ला समितिले शिक्षा विकास तथा समन्वय इकार्ई डडेल्धुरा कार्यालय मार्फत शिक्षा मन्त्रीलाई ध्यानार्कषण पत्र बुझएका छन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि सरकारले विद्यालय दिदै आएको रकम आर्थिक बर्ष शुरु हुनु अघि…

कैलारी गाउँपालिकाद्धारा अनिश्चितकालका लागि लकडाउन घोषणा

कैलारी गाउँपालिकाद्धारा अनिश्चितकालका लागि लकडाउन घोषणा

On

साउन कैलाली २१ । कैलालीको कैलारी गाउँपालिकालाई अनिश्चितकालका लागि लकडाउन घोषणा गरिएको छ ।मङ्गलवार स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छे लगायत ७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अनिश्चितकालका लकडाउन शुरु गरिएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिनुभयो । बुधबार बसेको गाउँपालिकाको बैठकले अनिश्चितकालका लागि…

क्रान्तिकारी माओवादीद्धारा पत्रकार अवस्थीका बुवा स्व.बाशुदेव अवस्थीको सम्झनामा श्रद्धाञ्जली सभा

क्रान्तिकारी माओवादीद्धारा पत्रकार अवस्थीका बुवा स्व.बाशुदेव अवस्थीको सम्झनामा श्रद्धाञ्जली सभा

On

कञ्चनपुर साउन २१ । नेकपा (क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेश द्धारा क्रान्तिकारी पत्रकार महासंघ केन्द्रिय सदस्य धनन्जय अवस्थीका बुवा स्व.बाशुदेव अवस्थीको २०७७ /४ /७ गतेका दिन उपचारको क्रममा दुखद निधन प्रति १५ औं दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको छ । कञ्चनपुरको शुक्लाफाँटा…

शौचालय विनाको बाल उद्यान

शौचालय विनाको बाल उद्यान

On

राजेन्द्र भट्ट/पहिलाद राना महेन्द्रनगर, साउन , ०७ । लाखौंको बजेट आयो भीनपा १६ मा बाल उद्यान निर्माणका लागि, बाल उद्यान बन्यो ! तर, शौचालय विनाको बाल उद्यान ! ‘ठूलाबडा’ आए नेपाली सेनाका, उद्घाटन गरेर गए । तर, उनीहरुले शौच कहाँ गरे लाखौंको…

कृष्णनगर टोलका युवा बाटो निर्माणमा जुटे

कृष्णनगर टोलका युवा बाटो निर्माणमा जुटे

On

केशव महरा ,कञ्चनपुर,झलारी ,साउन ४ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १- बन्शाह कृष्णनगर टोलका युवा बाटो निर्माणमा जुटेका छन । लकडाउनमा कलेज पढ्ने युवा विध्यार्थीहरु घरमा आएको र्फुुदको समयको सदुपयोग गरेर बाटो निर्मामा जुटेका हुन । कलुवापुर बेलौरि राजमार्ग देखि शुक्लाफाँटा नगरपालिका १-…

कञ्चनपुरमा कृषि ज्ञान केन्द्रको प्राविधिक टोली र किसान सलह धपाउँदै

कञ्चनपुरमा कृषि ज्ञान केन्द्रको प्राविधिक टोली र किसान सलह धपाउँदै

On

कञ्चनपुर साउन २ । कञ्चनपुरमा कृषि ज्ञान केन्द्रको प्राविधिक टोली र किसानहरु सलह किरा धपाउन दैड धुप गरेका छन । कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्ट सहितको प्राविधिक टोली र किसान सहित सलह धपाउन शुक्रबार शुक्लाफाँटा नगरपालिकाको खेतबारीमा…

सैनिक आचार संहिता सप्ताह शुरु

सैनिक आचार संहिता सप्ताह शुरु

On

काठमाडौ , साउन,२।भद्रकालीस्थित जंगी अड्डामा श्रावण १ गतेबाट “दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह २०७७’ शुरु भएको छ । साउन ८ गतेसम्म सञ्चालन हुने सप्ताहको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रधानसेनापति थापाले सैनिक संगठनभित्र सैनिक आचरण,…

नेकपा पार्टीद्धारा ६ गते सुदूरपश्चिम बन्दको घोषणा

नेकपा पार्टीद्धारा ६ गते सुदूरपश्चिम बन्दको घोषणा

On

कञ्चनपुर साउन २ । नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले साउन ६ गते सुदूरपश्चिम प्रदेशमा बन्दको घोषणा गरेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले संघर्षका कार्यक्रम सार्वजनिक…

कञ्चनपुरको विभिन्न ठाँउमा सलह किराको आतङ्क

कञ्चनपुरको विभिन्न ठाँउमा सलह किराको आतङ्क

On

कञ्चनपुर, २, साउन । कञ्चनपुरको विभिन्न ठाँउमा सहल किराको झुण्ड पुगेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ,कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका बिभिन्न ठाउँमा सलह देखिएको छ । शुक्रबार बिहानै शुक्लाफाँटा नगरपालिकाको बन्शाह, गणेशपुर लगायतका ठाँउमा सलहको झुण्ड पुगेको शुक्लाफाँटा नगरपालिका वार्ड १…