क्रान्तिकारीद्वारा कञ्चन विद्यामन्दिर सामुदायिक कलेजको २ करोड ५०लाख रकम हिनामिना छानबिनको माग अघि
Onकञ्चनपुर । अखिल क्रान्तिकारीले कञ्चन विद्यामन्दिर सामुदायिक कलेजको २ करोड ५०लाख रकम हिनामिना भएको भन्दै छानबिनको माग अघि सारेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विद्यालयको २करोड ५०लाख रकम हिनामिना भएकाले छानबिनको माग अघि सारेको हो । कञ्चन विद्यामन्दिर सामुदायिक…








