सुपमै पहिलो अप्थाल्मिक विज्ञानको महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगरमा पढाई हुने
Onकञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली बहुप्राविधिक शिक्षालयमा अप्थाल्मिक साईन्सविवज्ञान) विषय अध्ययन हुने भएको छ । सुदूरपश्चिम प्रदेशमै अप्थाल्मिक विज्ञान विषयको महाकाली बहुप्राविधिक शिक्षालयमा पढाई हुने भएको हो । चालु शैक्षिक सत्र ०८० देखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको महाकाली बहुप्राविधिक शिक्षालयमा…










