मोडर्न मन्टेश्वरी बाल विद्यालयका खेलाडी छनौट

मोडर्न मन्टेश्वरी बाल विद्यालयका खेलाडी छनौट

On

कञ्चनपुरकाे माेडर्न तेक्वान्दो डाेजाङले देशभरि बाट इङ्गल्याण्डका लागि दुइ खेलाडी छनौट गरेकाे छ । मोडर्न मन्टेश्वरी बाल विद्यालय का कक्षा ७ मा अध्ययन रत आयुष चन्द र युनाइटेड पब्लिक सेकेन्डि स्कुल का कक्षा १० का जगदीश चन्द छनाैट भएका हुन्। विगतका वर्षमा…

कञ्चनपुरको माेडर्न मन्टेश्वरी स्कुलमा याेग शिक्षा सुरु

कञ्चनपुरको माेडर्न मन्टेश्वरी स्कुलमा याेग शिक्षा सुरु

On

कृष्ण नेपाली महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको माेडर्न मन्टेश्वरी स्कुलमा याेग शिक्षा सुरु भएको छ । कञ्चनपुरकाे भि न पा २ उल्टाखामकाे माेडर्न मन्टेश्वरी बाल विद्यालयले याेग शिक्षा सुरु गरेकाे हाे। विद्यालयमा विद्यार्थीकाे चौतर्फी विकासका लागि र गुणस्तरीय शिक्षाका स्वास्थ्यका याेग…

भीमदत्तमा  सञ्चालित १२ दिने क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण क्याम्प समापन

भीमदत्तमा  सञ्चालित १२ दिने क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण क्याम्प समापन

On

डिल्लीराज पन्त कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलको खेल मैदानमा सञ्चालित १२ दिने क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण क्याम्प समापन भएको छ । अभाबै अभावका विच खेलेर विश्व किर्तिमान राख्न सफल क्रिकेटर दिपेन्द्र सिंह ऐरी जस्तै…

भीमदत्त ८ ले जित्यो दोस्रो मेयर कप डे–नाइट टि(१० क्रिकेट कपको उपाधि

भीमदत्त ८ ले जित्यो दोस्रो मेयर कप डे–नाइट टि(१० क्रिकेट कपको उपाधि

On

प्रकास भट्ट कञ्चनपुरको भीमदत्त नगरपालिका (११ गड्डाचौकीमा सञ्चालन भएको दोस्रो मेयर कप डे( नाइट टि(१० क्रिकेट प्रतियोगिताको उपाधि भीमदत्त (०८ ले जितेको छ। सोमबार भएको खेलमा भीमदत्त (०६ ९बी० लाई ८ विकेटले पराजित गर्दै भीमदत्त (०८ ले प्रतियोगिताको उपाधि हात पार्न सफल…

सिद्ध बैजनाथ माध्यमिक विद्यालयको ४४औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न

सिद्ध बैजनाथ माध्यमिक विद्यालयको ४४औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्शाहमा रहेको सिद्ध बैजनाथ माध्यमिक बिधालयको बार्षिक उत्सव तथा अविभावक दिवस सम्पन्न भएको छ। सिद्ध बैजनाथ माध्यमिक बिधालयको ४४ औँ वार्षिक उत्सव भव्यरुपमा सम्पन्न भएको हो । सिद्ध बैजनाथ माध्यमिक विद्यालयका अध्यक्ष लोक बहादुर ऐरीको सभापतित्वमा भएको बार्षिक…

दार्चुला दुहुँ गाँउपालिका प्रमुख बडालद्वारा भलिबलकी राष्ट्रिय खेलाडी निरुता ठगुन्नालाई आर्थिक सहयोग 

दार्चुला दुहुँ गाँउपालिका प्रमुख बडालद्वारा भलिबलकी राष्ट्रिय खेलाडी निरुता ठगुन्नालाई आर्थिक सहयोग 

On

प्रकास भट्ट  कञ्चनपुर । सुदूरपश्चिम प्रदेश दार्चुलाको एक स्थानीय सरकार प्रमुखले भलिबलकी राष्ट्रिय खेलाडीलाई आर्थिक सहयोग गरेका छन । दार्चुलाको दुहुँ गाँउपालिका प्रमुख नरेन्द्र बहादुर सिह बडालले भलिबलकी राष्ट्रिय खेलाडी निरुता ठगुन्नालाई नगद आर्थिक सहयोग गरेका हुन । आईतबारदेखि कञ्चनपुर महेन्द्रनगरको खुला…

‘मुख्यमन्त्री प्रतियोगिता : सरकारले दिएको ८० लाख कुम्ल्याउन जनताबाट पैशा अशुली’

‘मुख्यमन्त्री प्रतियोगिता : सरकारले दिएको ८० लाख कुम्ल्याउन जनताबाट पैशा अशुली’

On

ऐश्वर्य कुवँर कञ्चनपुर । क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिले कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अवलोकनका लागि जनताबाट पैशा अशुल्ने कार्य आर्थिक बेथिति भएको आरोप लगाएको छ । मोहन बैद्य(किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पाटी निकट…

अखिल क्रान्तिकारीद्धारा मुख्यमन्त्री कप राष्ट्रिय भबिलल प्रतियोगिताको प्रवेश शुल्क खारेजको माग

अखिल क्रान्तिकारीद्धारा मुख्यमन्त्री कप राष्ट्रिय भबिलल प्रतियोगिताको प्रवेश शुल्क खारेजको माग

On

कञ्चनपुर माघ ,१३ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट रहेको क्रान्तिकारी युवा संगठन नेपाल र अखिल क्रान्तिकारी कञ्चनपुरले तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भबिलल प्रतियोगिताको प्रवेश शुल्क खारेज नभएको भन्दै प्रवेशद्वारमा कालो ब्यानर लगाएर बिरोध जनाएको छ । ती दुबै…

मुख्यमन्त्री भलिबल प्रतियोगिता अवलोकन शुल्क नलिन माग 

मुख्यमन्त्री भलिबल प्रतियोगिता अवलोकन शुल्क नलिन माग 

On

कञ्चनपुर । आइतबारदेखि कञ्चनपुर महेन्द्रनगरको खुला मञ्चमा हुने तेस्रो पुरुष भलिबल प्रतियोगिता अवलोकनका लागि शुल्क निर्धारण गरेपछि उक्त शुल्क खारेजीको माग अघि सारिएको छ । मोहन बैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पाटी निकट युवा, विद्यार्थी संघ संगठनहरुले तेस्रो पुरुष भलिबल प्रतियोगिता अवलोकनका…

सुदूरकी छोरी निरुता ठगुन्नालाई पल्सरपिपुल्स च्वाईसमा जिताउन आब्हान

सुदूरकी छोरी निरुता ठगुन्नालाई पल्सरपिपुल्स च्वाईसमा जिताउन आब्हान

On

कञ्चनपुर । राष्ट्रिय भलिबल खेलाडी निरुता ठगुन्नालाई पल्सरपिपुल्स च्वाईस प्रतियोगितामा जिताउन आब्हान गरिएको छ । सशस्त्र प्रहरी बल(एपिएफ क्लब)बाट भलिबल खेल्दै आएकी ठगुन्ना पल्सर पिपुल्स च्वाईसमा छनौट भएकी थिईन । देशैभरीका उत्कृष्ठ विविन्न पाँच विधाका खेलकुद प्रतियोगिता मध्ये भलिबल तर्फ सुदूरकी छोरी…