८औं बेल्डाँडी खुला फुटबल प्रतियोगिता: झिलमिला र दोधारा फाइनल प्रवेश
Onबेल्डाँडी कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीमा सञ्चालित खुला फुटबल प्रतियोगिताको फाइनलमा दोधारा के.एफ.सि र झिलमिला युवा समाज पुगेका छन्। अल स्टार युवा क्लबले गौरा पर्वको उपलक्ष्यमा २०८२ भाद्र ०७ देखि १४ गते सम्म आयोजना गरेको ८औं बेल्डाँडी खुला नकआउट फुटबल प्रतियोगिता -२०८२…








