
महेन्द्रनगरमा ब्याडमिन्टन प्रतियोगिता
Onकञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश स्तरिय ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगिता शुरु भएको छ । बिहीबारदेखि महेन्द्रनगर कर्बडहलमा प्रदेश स्तरिय ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगिता शुरु भएको हो । वडादशै, शुभदिपावली एव छठको अवसरमा कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा उक्त प्रदेश स्तरिय ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगिता…