बेलडाँडी खेलमैदान निर्माणका लागि अतिक्रमित ग्रिनबेल्ट खालि गरिदिन बेलडाँडीबासीको अनुरोध
Onकञ्चनपुर । बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माणका लागि अतिक्रमित ग्रिनबेल्ट खालि गराउने गाउँपालिकाको निर्णयलाई बेलडाँडी वासीले स्वागतयोग्य निर्णय भएको भन्दै उक्त तोकेको क्षेत्रभित्रका हुकुम्वासीहरुलाई ठाउँखालि गरिदिन आग्रह गरेका छन् । संकटकालको मौका छौपेर बस्तीको बीचमा जोगाएर राखेको ग्रिनबेल्टमा केहि भूमिहिन सुकुम्वासी र…










