कञ्चनपुरको माेडर्न मन्टेश्वरी स्कुलमा याेग शिक्षा सुरु
Onकृष्ण नेपाली महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको माेडर्न मन्टेश्वरी स्कुलमा याेग शिक्षा सुरु भएको छ । कञ्चनपुरकाे भि न पा २ उल्टाखामकाे माेडर्न मन्टेश्वरी बाल विद्यालयले याेग शिक्षा सुरु गरेकाे हाे। विद्यालयमा विद्यार्थीकाे चौतर्फी विकासका लागि र गुणस्तरीय शिक्षाका स्वास्थ्यका याेग…









