
कञ्चनपुर जिल्ला फुटबल संघको महासचिवमा रावल
Onबिकाश सिह महता, कञ्चनपुर / बैशाख ९ गते शुक्रबार ,कञ्चनपुर जिल्ला फुटबल संघको पहिलो बैठकले महासचिवमा रावल लाई सर्वसम्मत मनोनीत गरिएको छ। कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बैठक बाट युवा समाजसेवी लामो समय देखि खेलकुद…