राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिपमाथि १५ वर्षीया नाबालिका बलात्कार गरेको आरोप, पीडितले दिइन् प्रहरीमा उजुरी
Onकाठमाण्डौँ भाद्र २२ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् । लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो । गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको…










