खेलकुद विकासका लागि समाजवादीका नेता बमद्वारा खेलकुद समाग्री
Onकञ्चनपुरको ग्रामिण भेगको खेलकुद विकासका लागि भन्दै नेकपा एकीकृत समाजवादीका युवा नेता एव समाजसेवी सुरेन्द्र बमले खेलकुद समाग्री सहयोग गरेका छन । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य एव कञ्चनपुरका समाजसेवी बमले कृष्णपुर नगरको खेलकुद विकासका लागि भन्दै खेलकुद समाग्री सहयोग गरेका…









