साग विजेता संगितालाई शैल्यशिखर नगरपालिकामा पुरस्कार सम्मान
Onकञ्चनपुर, फागुन ,३० १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता९साग० मा कुस्तीतर्फ स्वर्ण पदक विजेता संगिता धामीलाई जन्मस्थान दार्चुला जिल्लामा पुरस्कृत एव सम्मान गरिएको छ । ५५ किलो तौल समुह तर्फ स्वर्ण पदक ल्याएकी संगितालाई शैल्यशिखर नगरपालिकाले नगद पुरस्कारका साथै सम्मान गरेको हो…