महिला पीएम कपः खेल तालिका सार्वजनिक
Onपुस ११ देखि सुरु हुने प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेशनम्बर २ बीच प्रतिस्पर्धा हुँदै छ। राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघको…










